कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

धनगढी, ७ फागुन । कैलालीमा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको कैलारी गाउँपालिका–३ शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज लौकुस्मलाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले सुरजको साथमा लागूऔषध फेला पारी उक्त लागुपदार्थसहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *