कालोमोसो दल्ने वैद्यका दुई कार्यकर्ता पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं, ७ फागुन । दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रवन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार यी दुई घटनामा संलग्न मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्कीका सन्तोष परियार र कालिकोटका दिपेन्द्र परियार रहेका छन् ।

उनीहरु दुवै जना वैद्य नेतृत्वको पार्टी निकट क्रान्तिकारी युवासंघका कार्यकर्ता हुन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed