बझाङमा एकजना मृत फेला

शेयेर गर्नुहोस

चैनपुर । बझाङमा एकजना मृत फेला परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–६ का ५५ वर्षीय काले थापा मृत भेटिएका छन् । थापाको शव बेवारिसे अवस्थामा फेला परेको र घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *