कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट मंगलवार साँझ लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका ब्लक नं. –१२ स्थित सडक खण्डबाट ५६० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् ।

टीकापुरनगरपालिका वडा नं. ८ बटनपुरका २८ वर्षीय प्रबिण साउदलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed