डोटीमा एक पुरुष मृत फेला

शेयेर गर्नुहोस

डोटी । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका—५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक घटनाको अनुसन्धान भईरहेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed