महाकाली नदीमा एक भारतीय नागरिक मृत फेला

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलाको महाकाली नदीमा भारतीय नागरिक मृत फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–५ ठड्याकाठो सडकदेखि एक सय मिटर तल महाकाली नदीमा भारतका २५ वर्षीय प्रेम सिंह नेगीको शव फेला परेको हो ।

प्रहरीका अनुसार भारतको विथौरागढ चैसिल धारचुला जिप्टीका नेगीको शव बिहिवार दिउँसो नदीको ढुङ्गाको बिचमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, दार्चुलाले घटनाको विषयमा थप अनुसन्धान गर्दैछ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed