कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ बस्ने भुवन सिँहलाई ०.१९ ग्राम खैरोहिरोईन र ०.८१ ग्राम चरेशसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed