कैलाली जिल्लाका सीमा नाका आजबाट बन्द हुने

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाका सीमा नाका आजदेखि बन्द हुने भएका छन् ।

वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा सामान्य निर्वाचन हुने भएपछि सीमा नाका बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीकाद्वारा बिहीवार सूचना जारी गरी २८ गते साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed