कैलालीको घोडाघोडीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु भएको छ । ज्ल्लिाको घोडाघोडी नगरपालिका–९ की १५ वर्षीया ममता बिकको चट्याङ् लागेर मृत्यु भएको हो ।

उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

amazed