कञ्चनपुरमा लागूऔषधसहित दुई जना किशोर पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना किशोर पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट १ सय ५० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ताजा खबर

amazed