कैलालीमा करेन्ट लागेर एक किशोरको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा १६ वर्षीय किशोरको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

उनको घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीको जनाएको छ ।

amazed