कैलालीमा खोलाले बगाउँदा एक किशारी बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गौरीगंगामा खोलाले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन । गौरीगंंगा नगरपालिका–११ स्थित कटनी खोलाले बगाउँदा स्थानीय १६ वर्षीया स्यानु चौधरी बेपत्ता भएकी हुन ।

उनी बुधबार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed