कञ्चनपुरमा खल्लामा डुबेर तीन किशोरी बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा खल्लामा डुबेर तीन किशोरी बेपत्ता भएका छन । सोमबार बिहान पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर तीन किशोरी बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा स्थानीय १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीय आरती बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेपत्ता किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed