अछाममा एक जना मृत फेला

शेयेर गर्नुहोस

अछाम । अछाममा एक जना मृत फेला परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिका–९का अन्ज्दाजी ५० वर्षीय रतन रावत मृत फेला परेका छन् ।

मानसिक अबस्था ठिक नभएका रावत घरमा एक्लै बस्ने गरेको र आफ्नै घरको करेसाबारीमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रावतको सब पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed