Day: २०८१ पुष २६, शुक्रबार , ०९:३१ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन

अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन

अमेरिका । भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक ...

अटोमा बेहोस भएका धनगढीका खत्रीको मायामेट्रोमा मृत्यु, खानसहित २ जना पक्राउ

अटोमा बेहोस भएका धनगढीका खत्रीको मायामेट्रोमा मृत्यु, खानसहित २ जना पक्राउ

धनगढी । धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको ज्यान गरेको छ। अटोमा सवार भएका बेला बेहोस् भएपछि उनको मृत्युु भएको ...

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

एजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका ...

बाजुराको बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि अझै पाएनन् राहत

बाजुराको बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि अझै पाएनन् राहत

बाजुरा । बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा ...

टीकापुर नगर विकासको जग्गा घोटाला: अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर

टीकापुर नगर विकासको जग्गा घोटाला: अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर

धनगढी । टीकापुरको बहुचर्चित जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ। टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा ...

रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने

रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने

काठमाण्डौ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री ...

टीकापुर महोत्सव २०८१ सुरु, यहाँको विकासका लागि सबै एक हुनुपर्छः मन्त्री पाण्डे

टीकापुर महोत्सव २०८१ सुरु, यहाँको विकासका लागि सबै एक हुनुपर्छः मन्त्री पाण्डे

टीकापुर । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१ सुरु भएको छ । खुला मैदानमा एक भव्य कार्यक्रममा बीच ...