भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

शेयेर गर्नुहोस

काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

यस्तै एक हजार ६५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७० हजार ६२६ पुगेको छ ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed