काग किन कालो हुन्छ ?

शेयेर गर्नुहोस

एजेन्सी
के तपाईले कहिल्यै सेतो काग देख्नुभएको छ रु यदि छैन भने आज हामी तपाईलाई काग किन सेतो हुन छोड्यो भन्ने बारेमा जानकारी दिनेछौँ ।

तपाईलाई लाग्ला काग जहिल्यै कालो हुन्छ, तर होइन, पहिला काग कालो नभएर सेतो हुने गर्दथ्यो । कालो कागलाई अशुभ मान्ने गरिन्छ तर सेतो कागलाई भने शुभ मान्ने गरिन्छ ।

सन् २०१७ मा एकपटक सेतो काग देखिएको थियो । सेतो काग पनि कालो काग जस्तै हुन्छ । तर ल्यूसीज्मको कारण केहि काग सेतो रंगको हुन्छन् ।

संसारका कागका केहि त्यस्ता प्रजाती पनि छन् जसको शरीरमा कहीँ न कहीँ सेतो दाग हुन्छ । तर पौराणिक मान्यताका अनुसार भने काग कालो बन्नुको फरक कहानी छ ।

मान्यताका अनुसार धेरै समय अगाडिएक ऋषिले सेतो कागलाई अमृत खोज्न पठाएका थिए र उसलाई मात्र अमृतको जानकारी ल्याएर दिन मात्र आदेश दिइएको थियो ।

वर्षौंको मिहेनत पछि कागले अमृत खोज्यो, तर त्यति धेरै मिहेनत गरेको भन्दै लोभमा कागले अमृत पियो र पछि मात्रै साधुलाई ल्याएर दियो ।

अमृत पिएपछि साधु रिसए र कागलाई श्राप दिए । साधुले आज बाट अशुभको प्रीतकको रुपमा चिन्ने श्राप दिए । साथै उनले श्राप दिएपछि आफ्नो कमण्डलको कालो पानीमा डुबाईदिए, त्यसपछि कागको रङ कालो बन्न थाल्यो ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *