नारायणपुरमा स्वर्गिय जेसी कुलदिप भट्टराईको श्रद्धाञ्जली कार्यक्रम गरियो

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला
नारायणपुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित नारायणपुर जेसिजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन आज श्रद्धाञ्जली कार्यक्रम पश्चात सम्पन्न भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन नारायणपुर जेसिज २००६ का पुर्व अध्यक्ष स्व. जेसी कुलदिप भट्टराईको १३ औ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम पश्चात सम्पन्न भएको हो ।
सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिनभोली नारायणपुर चोकमा मास्क र सेनिटाईजर बितरण, चौथो दिनमा सत्ती स्थित शिबमन्दिर सरसफाइ, पाचौं दिनमा स्लो मोटरसाईकल प्रतियोगिता, छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रमको समापन गरिने संस्थाका अध्यक्ष शम्भु कडायतले जानकारी दिनुभयो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed