भजनीमा अशक्त व्यक्तिलाई ह्विल चियर प्रदान

शेयेर गर्नुहोस

टीकापुर । भजनीमा एक अशक्त व्यक्तिलाई फाया नेपालका सहयोग गरेको छ ।भजनी नगरपालिका ९ सोना फाटामा रहेका ४० बर्षिय खगि सुनारलाई फाया नेपालले ह्विल चियर र लगाउने कपडा सहयोग गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा रहेका खगि सुनारलाई केहि सहज होस् भन्ने उद्देश्यले ह्विल चियर र लगाउने कपडा सहयोग गरेको फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed