भारतमा ३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

शेयेर गर्नुहोस

नयाँदिल्ली । भारतका केही राज्यमा सक्रिय सशस्त्र माओवादीका ३३ जना लडाकुले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।

तेलंगना राज्यस्थित भद्राद्री कोठागुदेम जिल्लास्थित कम्युनिस्ट पार्टी माओवादीका लडाकुले सोमबार स्थानीय प्रहरी समक्ष आत्मा समर्पण गरेको प्रहरीले जनाएको छ ।

आत्मा समर्पण गर्ने क्रममा छिमेकी छत्तिसगढका समेत ८ जना माओवादी सदस्यहरु रहेको प्रहरीको भनाइ छ । उनीहरुले यसअघि प्रहरीविरुद्ध सडकमा एम्बुस थाप्नुका साथै प्रहरीलाई विभिन्न आक्रमणमा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भारतका झारखण्ड, छत्तिसगढ, तेलंगना, आन्ध्र प्रदेश लगायत विभिन्न जिल्लामा भूमिगत माओवादी सक्रिय छन् । –एजेन्सी

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *