कैलालीको भजनीमा नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीमा नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।


दिगो विकास भजनी र बाल कल्याण संघ टीकापुरको संयुक्त आयोजना र ओल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा सो कार्यक्रम भएको हो ।


दिगो विकास समाज भजनीकी उपाध्यक्ष गीता चौधरीको अध्यक्षता भएको उक्त कार्यक्रममा भजनी नगरपालीकाका उप प्रमुख छायाँ देवकोटा प्रमुख अतिथी रहनुभएको थियो ।


परियोजना परिचयात्मक कार्यक्रममा दिगो विकास समाज भजनी र वालकल्याण संघ टिकापुरले सन २०२१ मा गरिने क्रियाकलापहरु तथा परियोजनाको बारेमा जानकारी गराईएको छ । भने सो संस्थाले केहि दिन अघिपनि सोही बिषयमा टीकापुरमा कार्यक्रम गरेको थियो ।

ताजा खबर

नेकपा (माओवादी केन्द्र) टीकापुरको नगर सम्मेलन सुरु

कैलालीको भजनीबाट लागूऔषधसहित तीन जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *