कैलालीको भजनीमा नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनीमा नगरस्तरीय परियोजना परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।


दिगो विकास भजनी र बाल कल्याण संघ टीकापुरको संयुक्त आयोजना र ओल्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा सो कार्यक्रम भएको हो ।


दिगो विकास समाज भजनीकी उपाध्यक्ष गीता चौधरीको अध्यक्षता भएको उक्त कार्यक्रममा भजनी नगरपालीकाका उप प्रमुख छायाँ देवकोटा प्रमुख अतिथी रहनुभएको थियो ।


परियोजना परिचयात्मक कार्यक्रममा दिगो विकास समाज भजनी र वालकल्याण संघ टिकापुरले सन २०२१ मा गरिने क्रियाकलापहरु तथा परियोजनाको बारेमा जानकारी गराईएको छ । भने सो संस्थाले केहि दिन अघिपनि सोही बिषयमा टीकापुरमा कार्यक्रम गरेको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *