भजनी गाउँमा पसेको गोहीको उद्धार

शेयेर गर्नुहोस

टीकापुर । भजनी नगरपालिका ३ काँडा गाउँमा पसेको गोहीको उद्वार गरिएको छ । काँडा नदीबाट गाउँ पुगेको गोही करिब ३ फिट लामोरहेको स्थानियले जानकारी दिएका छन ।


सब डिभिजन वन कार्यालय भजनीले गोहीको सकुशल उद्धार गरिएको जनाएको छ । गोहीलाई भजनी नगरपालिकाको टिपरमा मोहना र पथरैया नदीको दोभानमा छोडिएको बताइएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *