कोरोनाबाट जोशीपुरका २८ बर्षिय युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कोरोना बाट कैलालीको जोशिपुरका एक युवकको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत जोशीपुर गाउँपालिका वडा नं. २ का २८ वर्षीय युवकको मृत्यु भएको हो ।


उनको आइतबार राति करिब ९ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *