भाद्र ७ गतेपनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेयेर गर्नुहोस

टीकापुर । सरकारले भाद्र ७ गतेपनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज जनैपूर्णिमाको अवसरमा देशभर बिदा दिइएको हो ।

सरकारले यसअघि नै राजपत्रमा ६ गते बिदा दिने निर्णय प्रकाशन गरिसकेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको छ ।

यस अघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *