घोप्टे भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

शेयेर गर्नुहोस

रमेशकुमार पौडेल
चितवन । लगातार वर्षापछि मंगलबार राति पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।

मध्य रातमा पहिरो गएको थियो । अहिले बुधबार बिहान पौने ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । सडक खुलाउन ३र४ घण्टा लाग्न सक्ने चितवन जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ८÷९ बजेयता बाटो खुल्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ । (साभारः कान्तिपुर दैनिक)

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *