मन्त्री सोडारीद्धारा चौमाला खोला सडक पुलको शिलान्यास

शेयेर गर्नुहोस

चौमाला । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले एक कार्यक्रमकाबीच चौमालामा पुलको शिलान्यास गरेका छन ।


२०८० असार भित्र निर्माण सक्नेगरि वाइपीले ठेक्का पाएको हो । बजारको बीच भाग भएर बग्ने खोलामा पुल नहुँदा स्थानीयले सास्ति खेप्दै आएकोमा पुल शिलान्यास भएसँगै स्थानीय खुशी बनेका छन् । समयमै पुल निर्माण सम्पन गरिने स्थानियले बिश्वास गरेका छन ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *