५ बर्षिय एक बालक मृत फेला

शेयेर गर्नुहोस

झलारी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका– ७ का ५ बर्षिय बालक मृत फेला परेका छन

मामाको घरमा बस्दै आएका उनि शनिबार बेलुकादेखि वेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनसरका डिएसपी सिद्दराज न्यौपानेका अनुसार ५ बर्षिय सुुशान्त बुढा मृत फेला परेका हुन । शव मामाको घरदेखि दुई सय मिटर पर रहेको खल्लामा भेटिएको न्यौपानेले बताए ।

शनिबार बेलुका ४ बजे उनि घरबाट निस्किएका थिए । बेलुका अबेरसम्म घर नआएपछि उनको खोजी शुरु गरिएको थियो । मृतक सुशान्तका बुवा चन्द्रबहादुर बुढा भारतमा रोजगारी गर्छन् । उनि आफ्नी आमा चन्द्रकलासंग मावाली घरमा बस्दै आएका थिए ।

उक्त घट्नाबारे थप अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed