टीकापुरको कर्णाली नदीमा वेवारिसे शब फेला

शेयेर गर्नुहोस


टीकापुर । टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुरमा आज एक पुरुषको वेवारिसे अवस्थामा शब फेला परेको छ ।


शाहीपुर स्थित कर्णाली नदीमा अन्दाजी ३५ वर्षसम्मको शब फेला परेको प्रहरी चौकी सुक्लीपुरका इन्चार्ज चंख कठायतले जानकारी दिए ।


कठायतका अनुसार कालो ज्याकेट र भित्र रातो कलरको टिसर्ट सहित जिन्स पेन्ट लगाइएको अवस्थामा शब छ ।


करिब एक साता अघिको उक्त शब रहेको हुनसक्ने समेत कठायतले मलवारालाई जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *