सुदूरपश्चिम जनता समाजवादी पार्टीका सचिव एमालेमा प्रवेश

शेयेर गर्नुहोस

टीकापुर । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश सचिव जनक आउजीले आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

अत्तरियामा आउजीलाई एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराउनु भएको हो ।

यसअघि जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) ले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।


स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न पार्टीका नेता कार्यक्रर्ताहरु सम्बन्धित पार्टी परित्याग गरि अन्य पार्टीमा प्रवेश गर्दै आएका छन ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed