कैलालीमा एक घरमा आगलागी ५ लाख बढिको समान जलेर नष्ट

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ११ तिल्कहनिपुरका रामप्रसाद चौधरीको घरमा आगलागि भएको छ ।
बिद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ ।

आगलागीबाट घरमा सुतिरहेका दुई आमा छोरी मनिषा चौधरी, नाईरा चौधरी घाईते भएका प्रहरीले जनाएको छ ।
आगलागीमा परी आगो निभाउन राजकुमार चौधरी र सपना चौधरी घाईते भएको बताइएको छ ।


खाद्यान्न, लत्ताकपडा, बिद्युतिय सामाग्री सहित, ५ विद्यार्थीका शैक्षिक प्रमाणपत्र जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

बिहान लगभग ६ बजेर ४५ मिनेटमा भएको आगलागी लगभग ३० मिनेटमा स्थानीयहरुको सक्रियतामा नियन्त्रणमा आएको पहलमानपुर प्रहरी चौकीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed