कैलालीको जानकी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिकामा १६ वर्षीया किशोरी लाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


बलात्कारको आरोपमा बुधबार जानकी गाउँपालिका २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *