सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान

शेयेर गर्नुहोस

अत्तरिया । लियो क्लब अफ धनगढी शिवपुरीले सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । क्लबकी अध्यक्ष प्रगती पनेरु लगायत सदस्यहरुले चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेका हुन् ।

धनगढी बसपार्कमा लामो दुरीका सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरेको अध्यक्ष पनेरूले बताइन् ।

उनले भनिन् ,यात्रुहरुलाई सुरक्षित राख्न र घरसम्म पुर्‍याउन महत्वपूर्ण भुमिका रहेका सवारी चालक र ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

क्लबले आइतबार मात्रै अत्तरिया बसपार्कमा लामो दुरीका सवारी चालक र ट्राफिक प्रहरीलाई पनि सम्मान गरेको थियो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed