सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर । सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ का अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको सेफ्टी ट्याङ्कीमा खसेर घाइते भएका उनलाई उपचारको लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed