बालिकामाथि जबरजस्ती करणी गर्ने वृद्ध पक्राउ

शेयेर गर्नुहोस

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

कैलालीमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

amazed