भत्ता बुझ्न गएकी वृद्धाको बाटोमै मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो ।

गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको हो । स्वास्प्रस्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed