आजदेखि मलवारा अनलाइन शुभारम्भ

शेयेर गर्नुहोस

साडे एक दशक भन्दा लामो यात्रा थालनी गरेको मलवारा दैनिक आज सम्म आईपुग्दा कन्र्भरजेन्स अर्थात अनलाइन मार्फत तपाई सामु आइपुगेको छ ।
सबैका लागी गुणस्तरीय सुचना समाचार आजको विश्वब्यापी नारा र समयको माग हो । समयको गति संगै ज्ञान तथा सुचना लाई सशतm र धारिलो बनाउनै पर्छ र समाज वा राष्ट्रमा देखिएको परनिरर्भता र निराशा अनि सत्य तथ्य सुचनालाई सतही ग्रहण गर्ने मनोदशाबाट मुक्त गराई सही सुचना प्राप्तको मार्गदर्शन गरी राण्ट्र तथा अन्र्तराष्ट्रमा बसोबास गर्ने सम्पूर्ण अडियन्स लाई यस अनलाइन मार्फत सत्य समाचार विचार र सूचनाको ज्वाला प्राप्तीको मार्गदर्शन गरी सहयोग पु¥याउने पवित्र मनशायबाट स्थापीत हुन थालेको मलवारान्युज डटकमले आज देखि अनलाइन संस्करणमा पाइला टेकेको छ ।
कैलाली जिल्लाको टीकापुरको परिवेशमा मलवारा छापा माध्यम स्थापना भएर लामो समय देखि सत्य तथ्य सुचना, समाचार विज्ञापन प्रवाह गरेर समाचारको गुणस्तरको वृद्धिमा जोड दिदै कर्मठ र सत्य तथ्य समाचार प्रकाशित गर्दै आइरहेको यस छापा माध्यमले आगामी दिनहरुमा अझ बढी समय श्रम र समर्पणका साथ छापा र विद्युतिय अनलाइन माध्यमका साथ अधि बढ्दै यस क्षेत्रबाट देश विदेश सम्म आफ्नो गरिमा र संस्थागत चिनारीलाई सफल र सार्थक बनाउन अधि बढने अपेक्षा तपाई माझ प्रस्तुत गर्न चाहान्छौ ।
आफ्नो उद्देश्यमा गर्विला पाइलाहरु टेकेर अगाडी बढन् थालेको यस अनलाइन समाचार पोट्ललाई आफ्ना र्सिजनाहरु, समाचार,सुचना विज्ञापन दिई सहयोग गरिदिन आब्हान गर्दछौ । प्रयास गर्दागर्दै पनि कतिपय भाषिक अशुद्धि तथा कमिकमजोरी हुन सक्छन । त्यस्तो पाइएमा रचनात्मक राय, सुझाव र सल्लाहको हार्दिक अपेक्षा गर्दै आगामी अङकमा सुधार्ने प्रतिवद्धता व्यक्त गर्न आफ्नो कर्तव्य ठान्दछौ ।
अन्तमा आफ्नो महत्वपूर्ण सुझाव, शुभकामना तथा लेख रचनाहरु उपलब्ध गराई सहयोग गरिदिनु हुन तथा यो अनलाइन मलवारा न्युज डटकम प्रकाशनमा सहयोग पु¥याउनुहुने महानुभाव तथा लेखक एवं यस अनलाइन प्रकाशनमा खट्नु हुने अनलाइन टिमका सबैलाई धन्यवाद दिन चाहान्छु र स्थायी न्युज पोट्ल मलवाराको पाइलाको विट मार्ने अनुमति माग्दछु ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *