मोटरसाइकलसहित अबैध बोईलर कुखुरा बेवारिसे अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा मोटरसाइकलसहित अबैध बोईलर कुखुरा प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको छ ।

बिहीवार बेलडाँडी गाउँपालिका–४ वैवाहमा भन्सार छलीका ६५ किलोग्राम बोईलर कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी झिलमिलाबाट खटिएको टोलीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed