सामुदायिक बन भित्र भएको अबैध बन फंडानीको फिल्ड मै पुगेर मन्त्री धामीले निरिक्षण गरे

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको गोदावरीमा रहेको रातोपानी सामुदायिक बन भित्र भएको अबैध बन फंडानीको फिल्ड मै पुगेर सुदुरपश्चिम प्रदेशका उद्योग ,पर्यटन बन तथा बाताबरण मन्त्री रमेश सिहं धामीले अनुगमन गरेका छन ।

मन्त्रालयका सचिब सहित यँहा पुगेका मन्त्री धामीले बन भित्र काटिएका काचा सालका रुखहरुको समेत निरिक्षण गरेका छन । उक्त बनमा रहेका झण्डै एक दर्जन सालका रुखहरु बन उपभोक्ता समिती कै मिलोमतोमा कटिएका छन ।

बन कार्यालयले सो कार्यमा संगलग्न रहेको भन्दै अहिले सम्म २ जनालाई पक्राउ गरी छानबिन समेत गरिरहेको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed