कैलालीमा बाढीले नेपाल–भारत सीमा स्तम्भ बगायो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ ।

अविरल वर्षासँगै आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मोहना नदीले धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एउटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो ।

नेपाल तर्फको ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed