कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पुनर्वास नगरपालिका– ३ एस.पि.एल. स्कुलको नजिकै सडकको किनारमा अन्दाजी २५÷२६ वर्षीया महिला मंगलवार बिहान मृत अबस्थामा फेला परेकी हुन ।

उनको पहिचान भने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *