कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरी नगरपालिका–६ घुएराबाट लागुऔषधसहित एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि ठाउँका २६ वर्षीय जयकिसन चोधरी रहेका छन् ।

चौधरीको साथबाट ८६० मिलिग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed