कैलालीको लम्कीमा लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा दुई भारतीयसहित तीन जना पक्राउ परेका छन् ।


लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागूऔषधसहित भारतको लखिमपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने २१ वर्षीय कुलदिप सिंह बुधबार दिउँसो पक्राउ परेका हुन् ।


इलाका प्रहरी कार्यालय लम्की बाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथ बाट लागूऔषध फेला पारी भारतीय नम्बरको मोटरसाईकल समेत १ थान बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिएको छ ।


यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed