कैलालीमा एकैदिन तीन वन मुद्दाका फरार दोषी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । वन मुद्दाका फरार प्रतिवादी जिल्लाको घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय डम्बर साँउद र सोही ठाउँका २४ वर्षीय तपेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै एक जना लागुऔषध मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१ का २८ वर्षीय सबिन कट्टेल पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

यस्ता ६ लक्षण देखिए सावधानः मृगौला फेल हुने संकेत हुन्

शास्त्र अनुसार बुधबार यी कार्य गर्दा मिल्छ शुभफल

कैलालीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

कैलालीबाट अफिमसहित ३ जना पक्राउ

amazed