कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed