सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या

शेयेर गर्नुहोस

काठमाडौं । सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ । स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ ।

बाबु सोलुखुम्बुका राजु घिमिरे फरार छन् । प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed