कञ्चनपुरको गुलरियामा दुर्घटना

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको गुलरियामा दुर्घटना भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किका हुन् ।

गुलरिया बजारदेखि पाँच सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत भएर दुर्घटना भएको हो।

दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको हो । जिल्ला प्रहरीले दुर्घटनाको पूर्ण विवरण नआएको बताएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *