बझाङमा एकजना मृत फेला

शेयेर गर्नुहोस

चैनपुर । बझाङमा एकजना मृत फेला परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–६ का ५५ वर्षीय काले थापा मृत भेटिएका छन् । थापाको शव बेवारिसे अवस्थामा फेला परेको र घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *