कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ परेका छन । शनिबार टीकापुर नगरपालिका –१ ब्लक नं. १४ बाट २० वर्षीय रोहन साउद पक्राउ परेका हुन ।

उनको साथबाट ४८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *