धनगढीमा एक युवक मृत फेला

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीमा एक युवक मृत फेला परेका छन् ।

बाजुराको बुढीगङ्गा नगरपालिका—७ का युवक हाल धनगढी क्याम्पस रोड बस्ने १९ वर्षीय सुवाश के.सी. धनगढी—७ को मनेहरा गाउँमा मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिएका युवकको शव प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ । उनको परिवार सम्पर्कमा आइसकेको र मृतकको आज पोस्टमाटम हुने प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed