महेन्द्रनगरको खुला मञ्च पछाडी कुहिएको अवस्थामा शव फेला

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्च पछाडी कुहिएको अवस्थामा शव फेला परेको छ ।

ति पुरुषको शव रुखसँग टासिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कुहिएको अवस्थामा फेला परेको शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *